२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

इट्टा उद्योगमा हुने वालश्रमलाई न्यूनिकरण गर्नुपर्छः मन्त्री गिरी

बाबुराम रायमाझी, (बुटवल) । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले मुलुकको प्रगतिको लागि सबैले आ-आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा थुप्रै राजनीतिक परिवर्तनबाट अहिलेको उपलब्धी हासिल भएको भन्दै मन्त्री गिरीले राज्यको कानुन अनुसार सबै चल्नुपर्ने बताउनुभयो । घर-घरमा शिक्षा आत्मनिर्भर विकास संस्थाले बुटवलमा आयोजना गरेको श्रम मैत्री…