२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

१२ औं कपिलवस्तु महोत्सव मंसिर १६ गतेबाट हुने

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुकै पर्वको रुपमा विगत ११ बर्षदेखि हुँदै आएको कपिलवस्तु महोत्सवको १२ औं संस्करणको मिति घोषणा गरिएको छ । दुईदिन अघि कपिलवस्तु उद्योग वाणिज्य संघले बैठक बसेर महोत्सवको मिति तय गरेको हो । ११ औं कपिलवस्तु महोत्सवको समापनसस्त्रमा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले महोत्सवको मिति मंगलबार (आज) सार्वजनिक गर्नुभयो…