१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

वाणगंगा भर्तापुरकी बिन्दु बेल्वासे ५ दिन देखी सम्पर्कबिहिन

बाबुराम रायमाझी, भलवाड । कपिलवस्तु वाणगंगाकी एक युवती ५ दिनदेखी सम्पर्कबिहिन भएकी छन् । बाणगंगा ९ भर्तापुर निवासी बिन्दु बेल्वासे माघ २२ गतेबाट हराइरहेको ससुरा लेखनाथ बेल्वासेले जानकारी दिनुभयो । उनि डेढ वर्षकी छोरीलाई नर्सिङ्ग होम बुटवलमा औषधीउपचार गर्न भनि घरबाट गएको र अहिलेसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । अन्दाजी २२ वर्षकी उचाई…