१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

वाणगंगाका उपमेयर अर्यालकी पत्नि दुर्घटनामा, टाउकोमा सामान्य चोट

मायादेवी अनलाइन, चारनम्बर । वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालकी पत्नि चोभा अर्याल सोमबार दुर्घटनामा पर्नुभएको छ । दिउँसो घर नजिकै भित्रि सडकमा हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएपछि उहाँ दुर्घटनामा पर्नुभएको हो । कञ्चन गाउँपालिकाको भैसाईबाट बैरिया आउनेक्रममा लु १३ प ९००५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा अर्याल सामान्य घाइते हुनुभएको हो । उहाँको टाउकोमा सामान्य चोट…