मायादेवी अनलाइन, चारनम्बर । शीतलहरसँगै अत्यधिक चिसो बढेर कपिलवस्तु सहितका तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । केही दिन यता कपिलवस्तुसंगै तराईमा बाक्लो हुस्सुसहित शीतलहर चलेको छ । बुधबार अपराह्नपख घाम देखिएपनि साँझदेखि बाक्लो हुस्सु लागेको थियो । विहीबार विहानदेखि भने कपिलवस्तुमा अत्याधिक चिसो बढेको छ । चिसोबाट जोगिन घर र चोकहरूमा भेला भएर धुनी…