मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु हात्तीपाइले रोगको उच्च जोखिममा छ । विश्व स्वास्थ्य संगठनले नै यो जिल्लालाई विश्वकै सबैभन्दा जोखिमयुक्त स्थानमा राखेको छ । हात्तीपाइले रोगमा विश्वकै जोखिमयुक्त बनेको कपिलवस्तु देशभित्र पनि उच्च तहको जोखिममा छ । स्वास्थ्यको रिर्पोटमा देशभर १.४७ प्रतिशत हात्तीपाइले संक्रमित रहेका छन् । तर, कपिलवस्तुमा १२.५ प्रतिशतमा हात्तीपाइलेको संक्रमण छ ।…