बाबुराम रायमाझी, वाणगंगा । बाणगंगा साहित्यिक प्रतिष्ठानले अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगीता राखेको छ । नगरको वडा नं. ८ लौगाईस्थित वाणगंगा माविमा भएको प्रतियोगितामा वाणगंगा नगरपालिका ९ स्थित सगरमाथा विधा मन्दिर भलवाड प्रथम भएको छ । सिद्धार्थ मावि बुङ्गची द्धितिय, अन्नपूर्ण विद्या मन्दिर कोपवा तृतिय स्थान प्राप्त गरेका छन् । यस्तै हेमराज मावि हथौसा…