१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

बुद्धभूमिमा अपाङ्गता भएका ८० जनाले पाए न्यानो कम्मल

मायादेवी अनलाइन, बुद्धभूमि । बढ्दो ठण्डीले जनजीवन प्रभावित बनाइरहेका बेला बुद्धभूमि नगरपालिका क्षेत्रभित्रका ८० जना अपाङ्गता भएका व्यक्तिले न्यायो कम्मल पाएका छन । सोमबार एक कार्यक्रमको आयोजना गरी बुद्धभूमि क्षेत्र भित्र रहेका ८० जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो कम्मल वितरण गरिएको हो । विभिन्न गैरसरकारी संस्थाको सहयोगमा प्राप्त कम्मललाई नगर प्रमुख केशव कुमार श्रेष्ठले वितरण…