१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पोखरीमा डुबेको अवस्थामा शब फेला

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. ४ को राजपुरमा शब फेला परेको छ । हुलाकी राजमार्ग नजिकै रहेको पोखरीकम डुबेको अवस्थामा उक्त शब फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ । अन्दाजी करिब ३०÷३२ बर्षको जस्तो देखिने गहुँ गोरो वर्णको, खैरो ज्याकेट, निलो चेक सर्ट,…