२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

प्युठानको बस र टाटासुमो कपिलवस्तुको चारनम्बरमा ठोक्किए

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको जितपुर चारनम्बरमा यात्रु बाहक बस र टाटासुमो ठोक्किएका छन् । सोमबार राती पौने ९ बजेको समयमा दुई गाडी एकआपसमा ठोक्किएका हुन् । प्युठानबाट काठमाडौंका लागि छुटेको ना ७ ख २६२ नं. को नमस्ते यातायातको बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु २ त ६९७९ नं. को टाटासुमो ठोक्किएको स्थानीय…