गीता अर्याल, कपिलवस्तु । समाज सेवामा लाग्नका लागि पवित्र मन, वचन र कर्मको आवश्यकता भएको वाणगंगा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सोमनाथ अर्यालले बताउनुभएको छ । कपिलवस्तुमा दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम सीड्सले सामाजिक सेवा दिवसको अवसरमा हथौसामा राखेको प्रभातफेरि कार्यक्रममा उनले यस्तो बताउनुभएको हो । साथै उहाले समाज सेवामा नागरिकहरुको आकर्षण…