२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

भारतीय नोट सहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तु । शसस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरिरमा लुकाई छिपाई भारत लैजादै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतिय रुपैया सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । शसस्त्रको टोलीले कृष्णनगरको लिंकगेट स्थित चेकपोष्टबाट चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारत तर्फ सो रकम लैजादै गर्दा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई…