मायादेवी अनलाइन, वाणगंगा । डर, त्रास र आतंकका बीच भएको नेपाल बन्द सोमबार साँझ देखि फिर्ता भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्द साँझ देखि फिर्ता भएको हो । सरकारले नेकपालाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । नेकपाका पछिल्लो समय देखाएको गतिविधि संविधान विपरित भएको ठहर गर्दै सरकारले प्रतिबन्ध…