२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

सलिना बस दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइतेहरुको नामावली सहित

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको तौलिहवाबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सलिना यातायातको बस दुर्घटनामा बुटवल उपमहागरपालिका वडा नं.- ११  देवीनगरकी माया श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । मृतक ५० बर्षिय श्रेष्ठ अर्घाखाँचीको छत्रदेव गाउपालिका स्थायी ठेगाना भई हाल बुटवल उपमहानगरपालिका वडा नम्वर ११ बस्दै आउनु भएको…