३२ असार २०८१, सोमबार | Tue Jul 16 2024

तीन लाख पैसा सहित श्रीमती हराए पछि….

चुरामणी अर्याल, कपिलवस्तु, २७ असोज । कपिलवस्तुको ईमिलियामा १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका) का दिनदेखि हराएकी छिन् । बचत समूहबाट लिएको रु तीन लाख ऋणका विषयमा…