४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

स्थानीय तह कर्मचारी यूनियन कपिलवस्तुको अध्यक्षमा शर्मा

मायादेवी अनलाइन, कपिलवस्तु ।  स्थानीय तह कर्मचारी युनियन कपिलवस्तु कार्य समिति अध्यक्षमा रेशमराज शर्मा भएका छन । तौलिहवाको जिल्ला समन्वय समितिको हलमा भएको स्थानीय तहका कर्मचारीहरुको भेलाले शर्माको नेतृत्वमा १५ सदस्यीय कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजेश कुमार सैनी, महिला उपाध्यक्षमा सरिता तिवारी, सचिवमा नारायण रेग्मी, र कोषाध्यक्षमा साकिर अहमद भएका छन…