मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ ले वडाका प्रत्येक घरलाई निशुल्क कागतीका विरुवा वितरण गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को लक्षित वर्गको कार्यक्रम अन्तर्रगत वडाका साढे १७ सय घरधुरी, संघ संस्था ५० गरी १८ सय जनालाई साढे ८ लाख बराबरको विरुवा बाडेको हो । प्रत्येक घरधुरीलाई एक एक ओटाका दरले…