४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

कपिलवस्तुमा ४ लाख मूल्यका अवैध चल्ला बरामद

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा ४ लाख मूल्य बराबरका अवैध कुखुराका चल्ला बरामद गरिएको छ । भारतबाट अवैध रुपमा नेपाल भित्राउन लागिएका ५ हजार चल्ला बरामद गरिएको हो । सिमा सुरक्षामा खटिएको शशष्त्र प्रहरी बल ३९ नम्बर गुल्म कृष्णनगरको गस्ती टोलीले उक्त चल्ला बरामद गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ…