३२ असार २०८१, सोमबार | Tue Jul 16 2024

चौथो कार्यकालको लागि प्रतिष्ठानको अध्यक्षमा खतिवडा निर्वाचन

कपिलवस्तु, ३० असोज । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु शाखाको सातौं साधारण सभा तथा चौथो अधिवेशन जिल्लाको चन्द्रौटामा सम्पन्न भएको छ । अधिवेशनले पुनः विष्णु प्रसाद खतिवडा अध्यक्ष रहेको १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट एक महिलासहित ३ जना उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । जसमा भूमिराज भट्टराई, रमेश सुवेदी र…