२ असार २०८१, शनिबार | Sat Jun 15 2024

दिप ज्योति क्लवको कार्यालय उद्घाटन, १ लाख ५० हजार बढिको समाग्री सहयोग

चुरामणि अर्याल, कपिलवस्तु, २१ असोज । वाणगंगा–९पडरियामा रहेको दिप ज्योति यूवा क्लवले शनिवार आफ्नो कार्यालयको उद्घाटन गरेको छ । क्लवलाई ब्यवस्थित तरवले अगाडी बढाउन पडरियाको मुख्य चोकमा रहेको सागर घिमिरेको घरमा कार्यालय राखी उद्घाटन गरेको हो । कार्यक्रम क्लवका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, २०६२ साल देखि हाल सम्म प्रत्यक वर्ष देउसी भैलो कार्यक्रममा सवै भन्दा…