३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

यौन तथा प्रजनन स्वास्थ्य र लागु औषध सम्बन्धी अभिमुखीकरण

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगामा किशोरकिशोरीका लागी यौन तथा प्रजनन स्वास्थ्य र लागु औषध सम्बन्धी  एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । दर्शन बचत तथा ऋण सहकारी संस्था सिद्धिपुरको आयोजना भएको अभिमुखीकरणमा १ सय ५० बढी किशोर किशोरीको सहभागिता रहेको थियो । कार्यक्रममा  वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कृष्ण प्रसाद घिमिरे र सहसंयोजक कमल…