२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

वाणगंगामा खुल्यो सुविधा सम्पन्न मासु खरिद विक्री केन्द्र, अब मासु ढुक्क संग खान सकिने !

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा शुक्रबारदेखि अत्याधुनिक बाणगंगा मासु खरिद बिक्री केन्द्र संचालनमा आएको छ । दर्शन बचत तथा क्रण सहकारी संस्थाद्धारा संचालित मासु खरिद बिक्रि केन्द्रको स्थानीय सरकारका प्रमुख मंगल प्रसाद थारुले रिवन काटेर उद्घाटन गर्नु भएको हो । केन्द्रको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका प्रमुख थारुले अब कपिलवस्तुका स्थानीय अस्वस्थकर मासु सेवन गर्ने…