३२ असार २०८१, सोमबार | Tue Jul 16 2024

दीपावली पछि सक्रिय राजनीतिमा होमिने छुः राजदुत उपाध्याय

दिपक अनुरागी, कपिलवस्तु, असोज २३ । भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले दीपावली पश्चात आफु सक्रिय राजनीति र सामाजिक जीवनमा फर्किने बताउनुभएको छ । कपिलवस्तु जेसिसले जिल्लाको चारनम्बर जीतपुरमा आइतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राजदुत उपाध्यायले आफु राजदुतबाट सफल अवतरण गर्न चाहेको भन्दै सरकार समक्ष राजीनामा दिएको प्रष्ट पार्नुभयो । आफुले राजदुतबाट…