मणि प्रसाद गैह्रे, तौलिहवा । यशोधरा गाउँपालिका वडा नं ३ बडिलहवामा आर्थिक वर्ष २०७४÷०७५ मा निर्माण भएको सडकको सामाजिक परिक्षण सम्पन्न गरिएको छ । मुल सडक देखी उत्तर दक्षिण पिसिसि ढलान उपभोक्ता समितिले निर्माण गरेको सडकको सामाजिक परिक्षण गरिएको हो । समितिले गाउँपालिको बजेटबाट मिटरको सडक पिसिसि गरिएको थियो । उक्त समितिले गाउँपालिकाको बजेट १२…