२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

पिपरीमा इट्टा प्रहार गरी वृद्धाको हत्या, अनुसन्धान चल्दै

मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तुको पश्चिमी क्षेत्र शिवराज नगरपालिकामा इट्टा प्रहारबाट एक बृद्धको हत्या गरिएको छ । शिवराज नगरपालिका वडा नं. ६ पिपरी भन्ने स्थानमा ती बृद्धाको हत्या गरिएको हो । अन्दाजी ७० बर्षिय त्रिवेणी यादवको हत्या भएको प्रहरीले जनाएको छ । बुधबार राती करिब ३ बजेको समयमा त्रिवेणीको हत्या भएको आशंका छ । पिपरी…