मायादेवी अनलाइन, कपिलवस्तु । शिवराज नगरपालिका वड़ा न १० का वडा अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ । धेरै पहिलेदेखि नै रोगबाट पिडित भारतीको शनिबार बिहान १ बजे उहाँकै निवास लालपुरमा निधन भएको हो । ७६ बर्षीय भारती स्थानिय तहको चुनाबमा निर्वाचित हुने एक मात्र महिला सदस्य हुनुहुन्थ्यो । उहाँ स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो । छोरा…