२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता घाइते, बुटवलमा उपचार जारी

मायादेवी अनलाइन, शिवगढी । कपिलवस्तुको शिवगढीमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको घरमा छापा मारेको छ । विहीबार विहान प्रहरीले नेकपाका कार्यकर्ताको घरमा छापा मारेको हो । छापा मार्ने क्रममा नेकपाका कार्यकर्ताको घरबाट केही हतियार बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम पुडासैनीले बताए अनुसार प्रहरीले नेकपाका कार्यकर्ताको घरबाट एसएमजी दुईथान…