२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

अनिताको शोकमा आइतबार होराइजन मावि बन्द रहने, हत्यारा पत्ता लगाउन माग

मायादेवी अनलाइन, वाणगंगा । शुक्रबार राति बाणगंगा– कुवेरापुर निवासी अनिता पौडेलको हत्याको शोकमा होराइजन मावि सिद्धिपुरले एक दिने शोक विदा दिने निर्णय गरेको छ । मृतक अनिता होर्राजन स्कुलमा सहयोगीका रुपमा रहेको हुनाले उनको निधनप्रति शोक व्यक्त गर्दै आइतबार (भोली) को लागि विद्यालय बन्द रहने र कुनै पनि क्रियाकलाप नहुने विद्यालयका प्रिन्सिपल बाुसुदेव घिमिरेद्धारा जारी…