मणि प्रसाद गैह्रे, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ४ साविकको विठुवा गाविसलाई एक समारोहका साथ खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ । वडा नं ४ का वडा अध्यक्ष नरेश अहिरले वडामा रहेका ५ सय ९५ घरधुरी मध्ये सबै घरधुरीमा शौचालय निर्माण भएको भन्दै वडालाई खुल्ला दिसा मुक्त वडा घोषण गरे । दिसा…