मायादेवी अनलाइन, वाणगंगा । अनिता पौडेलको हत्या भएको नौ दिन वितिसक्दा पनि घटनाको सत्यतथ्य बाहिर आउन नसकेको भन्दै परिवार आक्रोसित बनेका छन । घटना घटेको लामो समय हुँदा पनि प्रहरी अनुसन्धान फितलो भएको भन्दै पीडितका आफन्तले आक्रोस पोखेका हुन । रेडियो मायादेवी संग कुराकानी गर्दै अनिताका आफन्तले अब एक दुई दिनमा प्रहरीले सत्य कुरा नबताए…