मायादेवी अनलाइन, कपिलवस्तु । प्रदेशसभा सदस्य विष्णु पन्थीले नदीजन्य पदार्थको चोरीनिकासीमा ट्याक्टर व्यवसायी सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ । केही समय यता वाणगंगा नदीमा रातको समयमा नदीजन्य पदार्थको चोरीनिकासी हुने गरेको क्रियाकलाप प्रति लक्षित गरी सांसद पन्थीले व्यवसायीलाई यस्तो कुरामा जोड दिनुभएको हो । नेपाल किसान टे«क्टर समितिको १४ औ साधारणसभामा विशिष्ट अतिथिको आशनबाट बोल्दै…