२१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

न्यायका लागि कपिलवस्तुमा ऐक्यबद्धता

कपिलवस्तु । कन्चनपुरकी निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाको ५३ औ दिन सम्म पनि सत्यतथ्य बाहिर नआएकोमा कपिलवस्तुमा कृयाशिल मानवअधिकारकर्मी तथा डेढ दर्जन संघसंस्थाहरुले सरकारको आलोचना गर्दै निर्मलाको परिवारको न्यायका लागि ऐक्यवद्धता जनाएका छन । इन्सेक प्रतिनिधि र राष्ट्रिय मानव मानवअधिकार प्रतिष्ठान कपिलवस्तुको पहलमा आइतबार चन्द्रौटाका विभिन्न संघसंस्थाहरु सगं बसेको बैठकले निर्मला पन्तको बलत्कार…