मायादेवी अनलाइन, कपिलवस्तु । सञ्चार माध्यममा महिला पत्रकारको सहभागीता बढाउनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आज राखेको महिला पत्रकारको विद्यमान अवस्था, अवसर र चुनौती विषय अन्तर्रक्रियामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । जिल्लाका प्रमुख सञ्चार माध्यमको जिम्मेवार पदमा महिला पत्रकारको उपस्थिती न्यून हुनु दुखत रहेको भन्दै…