सीताराम चौधरी, कपिलवस्तु । जनै पूर्णिमाको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयद्वारा कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रक्षाबन्धन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । ब्रह्माकुमारी दिदीबहिनीहरुले कार्यक्रममा उपस्थित सबैलाई राखी बाँधेर सुखशान्ति र दीर्घायूको कामना गर्नुभएको थियो । हरेक वर्ष जनै पूर्णिमाको अवसरमा रक्षाबन्धन कार्यक्रमको आयोजना गरी दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति अमनचयनका लागि राखी बाँध्ने…