माधव बेल्वासे, कपिलवस्तु । सरकारले दिने अनुदान नपाए पछि कपिलवस्तुका उखु किसानहरु आन्दोलित भएका छन । आर्थिक बर्ष ०७१।७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले दिने भनेपनी अहिलेसम्म त्यो नपाउदा किसानहरु आन्दोलित भएका हुन । अनुदान पाउने रकम हाल सम्म पनि नपाएको भन्दै किसानहरुले इलाका प्रशासन कार्यालय चन्द्रौटामा आज १ घण्टा नारा सहित धर्ना…