सीताराम चौधरी, कपिलवस्तु । विशेष आवश्यकता भएका व्यक्तिलाई विपद्को बेला विशेष संरक्षणको व्यवस्था हुनुपर्ने महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाईंले जोड दिनुभएको छ । साथै उहाँले विपद्को समयमा हुने लैंगिक हिंसा रोकथाममा विशेष सुरक्षा अपनाउनुपर्ने जिकिर गरे । कपिलवस्तुको चन्द्रौटामा आयोजित विपद्को अवस्थामा संरक्षण तथा लैंगिक हिंसा रोकथाम सम्बन्धी दुई दिने अभिमुखीकरणको उद्घाटन…