२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

प्रहरीलाई अपशब्द प्रयोग गर्ने सांसद शाहका कार्यकर्ता घोरमा, सार्बजनिक मुद्धा चलाउने तयारी

मायादेवी अनलाइन, कपिलवस्तु । प्रहरीलाई अश्लिल शब्द प्रयोग गरि अपमान गर्ने ४ जनालाई सार्वजनिक मुद्धा चलाइएको छ । जुन कपिलवस्तु प्रतिनिधिसभा ३ का सांसद अभिषेक प्रताप शाहका कार्यकर्ता हुन । सांसद शाहका ती कार्यकर्ताले गत साउन ८ गते रातीको समयमा कृष्णनगर ८ स्थित नेपाल ईण्डो प्लाई फ्याक्ट्रिमा युरिया मलको बिषयलाई लिएर बाद बिबाद भएको भन्ने…