३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

विजयनगर : आत्मनिर्भरताका लागि सिपमूलक तालिम

दिपक खड्का, चन्द्रौटा । विजयनगर गाँउपालिका वडा नं. ३ जगदीशपुरमा सिलाईकटाई तालिम सम्पन्न भएको छ । मधेसी मुस्लिम किशोरीहरुको सहभागितामा सिलाईकटाई तालिम भएको हो । जसमा १८ जना किशोरीहरु सहभागी थिए । ‘सिप सिकौ स्वरोजगार बनौं राष्ट्रलाई समृद्ध बनाऔं’ भन्ने नारालाई आत्मसाथ गरि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागीको तर्फ देखि आफ्नो मन्तव्य राख्दै…