२७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

सुतार कार्की सेवा समितीको दोस्रो साधारण सभा

मायादेवी अनलाइन , वाणगंगा । सुतार कार्की सेवा समिती जिल्ला कार्यसमिती कपिलवस्तुको दोस्रो साधारणसभा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रत्न बहादुर कार्कीको अध्क्षतामा सम्पन्न साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष झलक बहादुर कार्कीद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्वसहमतीबाट पारित गरेको छ । कार्यक्रममा प्रमुख अतिथी सुतार कार्की, सेवा समितीका केन्द्रिय अध्यक्ष दिब्यध्वज…