१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

तौलिहवाको तौलेश्वर मन्दिरमा भक्तजनको घुइँचो

कपिलवस्तु । महाशिवरात्रि पर्वको अवसरमा कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा सोमबार विहानैदेखि हजारौं भक्तजनहरुको घुइँचो लागेको छ। तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको दिन दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । मन्दिर क्षेत्रअन्तर्गत आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्था गरिएको तौलेश्वर शिवजी मन्दिर सञ्चालक समितिका अध्यक्ष रामकुमार गुप्ताले…