मायादेवी अनलाइन, पकडी । कपिलवस्तुको मायादेवी गाउँपालिकाका अति विपन्न १६ घर परिवारलाई किराना सामग्री वितरण गरिएको छ । आयआर्जनका लागि सहयोग मिल्ने भन्दै ८ लाख बराबरको किराना सामग्री वितरण गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र यूरोपिएन युनिएन वी वल्र्ड अनलसको आर्थिक सहयोग तथा ग्लोबल एक्सन नेपालको साझेदारीमा सन्चालित पिक परियोजना अन्तरगत उक्त…