१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अनिता हत्याकाण्डः हत्याको विरोधमा आज प्रर्दशन हुँने

मायादेवी अनलाइन, वाणगंगा । बाणगंगाा गोलीकाण्डमा स्थानीय अनिता पौडेलको हत्या भएको तीन दिन हुँदा सम्म हत्यारा नलागेको भन्दै आइतबार स्थानीयले प्रर्दशन गर्ने भएका छन् । पौडेलको हत्यारा पत्ता लगाउन माग गर्दै आज आइतबार बाणगंगा ४ झुगाका स्थानीयले प्रदर्शन गर्ने भएका हुन् । आइतबार विहान ९ बजे मृतक अनिता पौडेलको घरमा जम्मा भएर प्रदर्शन सुरु गरी…