१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कपिलवस्तु वन पैदावार उद्योग व्यावसायी संघमा शर्मा सर्वसम्मत

मायादेवी अनलाइन, कपिलवस्तु ।  कपिलवस्तु वन पैदावार उद्योग व्यावसायी संघ कपिलवस्तुको अध्यक्षमा पशुपति शर्मा चयन हुनुभएको छ । तौलिहवामा जारी पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनले सोमबार रातिसम्म बसेर अध्यक्षमा शर्मालाई सर्वसम्मत चयन गरिएको हो । यस्तै उपाध्यक्ष पदका ४ जनाको पनि टुङ्गो लागेको छ । विष्णु प्रसाद पाण्डे, कृति मल्ल, रनेन्द्र सेन, सुरेन्द्र पाण्डे…