चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । बाणगंगा चारनम्बरमा रहेको सि एण्ड सि अस्पतालले आफूलाई नाफामूलक मात्र नभएर सेवामूलक स्वास्थ्य संस्थाको रुपमा स्थापित गराउँदै गएको छ । अहिलेसम्म कपिलवस्तुको दर्जनबढी स्थानमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेर अस्पत्तालले २ हजार बढी विरामीलाई सेवा दिइसकेको छ । बिभिन्न बिषयमा विशेषज्ञता हासिल गरेका विशेषज्ञ डाक्टरले निशुल्क सेवा प्रदान गरेका कारण विरामी…