२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सहकारीको साधारणसभा उद्घाटनमा मन्त्री खनाल

बाबुराम रायमाझी, भलवाड । भूमि, कृषि र सहकारीलाई केन्द्रित गरी जनतालाई प्रत्यक्ष लाभ हुने किसिमका निति लिई कार्य गर्ने र राज्यले जलश्रोत, पर्यटन र कृषिमा लगानी गरी अगाडि बढाउने कुरा नयाँ किरण उपभोक्ता सहकारी संस्था लिमिटेड छैठौ साधारणसभा तथा सस्तो पसलको उद्घाटन समारोह बाणगंगा ९ भर्लावासमा कृषि सहकारी, भूमि व्यवस्था मन्त्री चक्रपाणि खनाल ‘वलदेव’ले प्रमुख…