सीताराम चौधरी, कपिलवस्तु । नेपाल भूतपूर्व सैनिक कल्याणकारी कोष समिति शिवपुरले क्लब र विद्यालयलाई खेलकूद सामग्री वितरण गरेको छ । जिल्लाको पश्चिमी भेगमा रहेका खेलकूदको क्षेत्रमा क्रियाशील दुई विद्यालयसहित समुदायका गरी कूल १५ वटा क्लबलाई भलिबल र नेट वितरण गरिएको थियो । साथै संगठनमा आबद्ध ८ जना जेष्ठ भूपू सैनिकलाई दोसल्ला ओढाई सम्मान गरेको छ…