२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

बन्दले कपिलवस्तुको जनजीवन प्रभावित

मायादेवी अनलाइन, कपिलवस्तु । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव कपिलवस्तुमा पनि परेको छ । विहानै देखि पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन भने भित्रि बाटाहरुमा छिटफुट मात्र सवारी साधन चलेका छन । सवारी साधन नचल्दा कृष्णनगर नाकाको प्रयोग गरि रोजगारीका लागि भारत जाने यात्रु बीच बाटोमै अलपत्र परेका छन । जिल्लाका…