२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

स्थानीयबासीले रवि निर्माण सेवाको रोयल्टी संकलनमा आगो लगाए !

रामु पौडेल, कपिलवस्तु । बाणगंगा नगरपालिका ६ सुठौलीमा आइतवार विहान १० बजे दुर्घटनामा परि एक बालिका सक्त घाईते भईकी छिन । महेन्द्र मा.वि कोपवा कक्षा १० मा अध्ययनरत बाणगंगा नगरपालिका ६ सुठौली निवासी सविता कुमाललाई खोलाबाट मिस्कट लिएर आउँदै गरेको लु २ त ६३७९ नम्वरको ट्याक्टरले ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएकी…