२३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

युवाको सक्रियता- चिसोबाट बचाउ अभियान संचालन

कोपिला पोख्रेल, कपिलवस्तु, ८ माघ । फेसबुक ग्रुप ब्रामण समाज नेपालको मुख्य सक्रियतामा कपिलवस्तुमा रहेका चेतनसील प्रतिष्ठान र सिद्धार्थ गौतम युवा क्लवको संयुक्त आयोजनामा बाणगंगा नगरपालिका भित्र रहेका अति बिपन्न तथा गरिब घर परिवारका ५० भन्दा बढि बृद्धबृद्धा तथा बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । कार्यक्रममा बृद्ध ७५ बर्षीय आबीराम थारुले बोल्दै जाडोको मौसममा…