मायादेवी अनलाइन, कपिलवस्तु । स्थानीय तहका कर्मचारीको आन्दोलनले देशभरका स्थानीय तहका कामकाज प्रभावित भएका छन । स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकहरुको उचित व्यवस्थापन गर्न माग गर्दै आन्दोलित कर्मचारीहरूका कारण सेवाग्राही प्रत्यक्ष मारमा परेका छन । कपिलवस्तुको निग्लिहवाका पवन थारु नगरपालिकाको कामले तौलिहवा जानुभयो । कपिलवस्तु नगरपालिकाका कर्मचारी आन्दोलित हुँदा उहाको काम…