दीपा महत, कपिलवस्तु । इलाका प्रहरी कार्यलय महाराजगंज कपिलवस्तुले भन्सार छली ल्याउदै गरेका ३ थान मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यशोधरा गाउँपालिका ५ निवासी १८ वर्षिय आशिन खान, २३ वर्षिय धर्मराज यादब र भारत जिल्ला सिद्वार्थनगर बस्ने ३५ वर्षिय बहतिला मुसलवान रहेका छन् । कपिलबस्तु नगरपालिका ४ कोदहवा स्थित भारतबाट…