६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सामुदायिक बनले बाड्यो न्यानो कपडा

मायादेवी अनलाइन, वाणगंगा ।  कपिलवस्तु वाणगंगा २ को बैजलपुर जनकल्याण सामुदायिक वनले पञ्च आधारभूत विद्यालय बैजलपुरमा अध्ययनरत सबै विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । विहीबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई कपडा वितरण गरेको हो । कार्यक्रममा बोेल्दै प्रदेश सांसद विष्णु पन्थीले आफैमा नमुना रहेको यो विद्यालयलाई थप नमुना बनाउन बैजलपुर जनकल्याण सामुदायिक वनले मद्दत…