१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

आगलागीबाट पुन परिवारको विचल्ली, सहयोगको सबैमा याचना

कपिलवस्तु । मानसिक रोगको उपचार गरी रहेका कपिलवस्तुका पुन परिवार आगलागीको चपेटा परेका छन । बुद्धभूमि नगरपालिका वडा नं. ३ टाकु घर भएका धन वहादुर पुनको घरमा सोमवार राती आगलागी भएको थियो । घरमा जेठी छोरी मात्र भएको वेला आगलागी भएको हो । आगलागी कसरी भयो कारण भने खुल्न सकेको छैन । केहीले माईलो छोरा…