अशोक पौडेल, जितपुर । बाणगंगा नगरपालिकाले ओदारी बजारको अनुगमन गरेको छ । नगरपालिकाको वडा नः ११ मा रहेको ओदारी बजारमा सञ्चारमा रहेको ब्यवसायीक पसलहरुको अनुगमन गरिएकोे हो । ओदारी बजारमा रहेका करिव एक सय बढि पसलहरु मध्य कुनै पनि मासुपसल ब्यवस्थित रुपमा सञ्चालन नगरेको पाउनुका साथै अधिकाशं पसलहरुमा मुल्यसुची नराखेको पाइएको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय…